दफा १८
दोहोरो नपर्ने गरी अनुगमन वा मूल्याङ्कन गर्नु पर्ने
(१) यस ऐन बमोजिम बिभिन्न निकायबाट अनुगमन वा मूल्याड्रन गर्दा एउटै विषयमा दोहोरो नपर्ने गरी गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले गरेको अनुगमन वा मूल्याड्रन प्रभावकारी नभएको वा पूर्ण नभएको भन्ने वस्तुनिष्ठ आधार भएको अवस्थामा माथिल्लो निकायले पुन: अनुगमन वा मूल्याङ्कन गर्न वा गराउन सक्नेछ।
(३) यस ऐन बमोजिम योजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने निकायले सम्बन्धित अन्य निकायसँग समेत सहकार्य गरी अनुगमन तथा मूल्याङ्कन गर्न सक्नेछ।